back
CTIZAN AD

एनसीसी बैंकको सिइओमा पुनः रमेशराज अर्याल

वि.सं.२०७७ साउन २३ शुक्रवार

768 

shares

२३ साउन, काठमाडौँ । नेपाल क्रेडिट एण्ड कर्मस (एनसीसी) बैंकको प्रमुख कार्यकारी अधिकृत(सिइओ)मा रमेशराज अर्याल पुन दोस्रो कार्यकालका लागि नियुक्त भएका छन्।

बैंकको सञ्चालक समितिको बैठकले सोज १ गतेदेखि लागू हुनेगरी अर्याललाई पुनः आगामी चार वर्षका लागि निरन्तरता दिने निर्णय गरेको हो।
उनी २०७३ असोज १ गते उक्त बैंकको सीइओ पदमा नियुक्त भएका थिए ।

२०५३ देखि एनसीसी बैंकमा कार्यरत उनी सिइओ बन्नु अघि सोही बैंकको कामु प्रमुख कार्यकारी अधिकृतका पदमा कार्यरत रहेका थिए ।

वि.सं.२०७७ साउन २३ शुक्रवार १२:०३ मा प्रकाशित

यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ ।  आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो, कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो, कुन बढ्यो ?

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको...

यस्तो छ  आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ  आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कले आज (बिहिबार)का लागि विदेशी मुद्राको...

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ? 

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ? 

काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कले आज (बुधबार)का लागि विदेशी मुद्राको...

एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

काठमाडौँ । एनएमबि बैंक लि. ले ६५ मेगावाट क्षमताको मनाङ...