आज काठमाण्डौं उपत्यकाका १०३ सहित ४६४ जनामा कोरोना संक्रमण,संक्रमितको संख्या २२,२१४ पुग्यो
२३ साउन काठमाण्डौं । नेपालमा आज काठमाण्डौं उपत्यकाका १०३ सहित ४७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज सबैभन्दा बढी पर्सामा १३७, काठमाडौंमा ९०, मोरङमा ६४, बाँकेमा २८, सप्तरीमा १९ र बर्दियामा १५ जना संक्रमित भेटिएका छन् । साथै आज ललितपुरमा ९ र भक्तपुरमा ४ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका … Continue reading आज काठमाण्डौं उपत्यकाका १०३ सहित ४६४ जनामा कोरोना संक्रमण,संक्रमितको संख्या २२,२१४ पुग्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed