नेपालमा कोरोना संक्रमणबाट आजपनि ५ जनाको मृत्यु भएको पुष्टि, मृतकको संख्या ७० पुग्यो

२३ साउन काठमाण्डौं । नेपालमा आज कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज मृत्यु भएको पुष्टि भएकामा पर्साका मात्रै ३ जना रहेका छन् भने सिराहा र सर्लाहीका १/१ जना रहेका छन् । मन्त्रालयले दिएको जानकारी अनुसार आज संक्रमणबाट मृत्यु भएको पुष्टि भएकामा पर्साको विरगन्ज महानगरपालिका वडा नं … Continue reading नेपालमा कोरोना संक्रमणबाट आजपनि ५ जनाको मृत्यु भएको पुष्टि, मृतकको संख्या ७० पुग्यो