आज ४२५ जनाले कोरोना जितेर घर फर्किए, निको हुनेको संख्या १५,८१४ पुग्यो

२३ साउन, काठमाण्डौं । नेपालमा आज ४२५ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न अस्पताल तथा आइसोलेशनमा उपचाररत ४२५ जना कोरोना संक्रमणबाट मुक्त भएर घर फर्किएका हुन् । आज ४२५ जना निको भएसँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १५ हजार ८१४ पुगेको छ । आज २३३ जनाले … Continue reading आज ४२५ जनाले कोरोना जितेर घर फर्किए, निको हुनेको संख्या १५,८१४ पुग्यो