२३ साउन, काठमाण्डौं । नेपालमा आज ४२५ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न अस्पताल तथा आइसोलेशनमा उपचाररत ४२५ जना कोरोना संक्रमणबाट मुक्त भएर घर फर्किएका हुन् ।
आज ४२५ जना निको भएसँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १५ हजार ८१४ पुगेको छ ।
आज २३३ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या १५,३८९ पुग्यो
वि.सं.२०७७ साउन २३ शुक्रवार १८:१४ मा प्रकाशित






























