back
CTIZAN AD

कोरोना संक्रमणलाई मध्यनजर गर्दै सरकारले जारी गर्‍यो चाडपर्व मापदण्ड, के छ त मापदण्डमा ? जान्नुहोस

वि.सं.२०७७ साउन २३ शुक्रवार

927 

shares

काठमाडौं । कोरोना संक्रमणलाई मध्यनजर गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चाडपर्व, जात्रा तथा उत्सवहरु मनाउँदा पालना गर्नुपर्ने जनस्वास्थ्यका मापदण्ड–२०७७ जारी गरेको छ। मन्त्रालयले कोरोना संक्रमण बढ्दै गरेको र नेपालीहरुका मुख्य चाड पर्वहरु आउँदै गरेको हुनाले मापदण्ड जारी गरेको हो ।

मन्त्रालयले जारी गरेकाृ मापदण्डमा सबै किसिमका चाडपर्व, जात्रा तथा उत्सव मनाउँदा घरपरिवारभन्दा बाहेकका अन्यसँग बाहेकसँग भेटघाट गर्न बन्द गरेको छ । भेटघाट गर्ने परे पनि सामाजीक दुरी कायम गर्नुपर्ने उल्लेख छ ।

यस्तै घरबाहिर निस्कदाँ मास्क अनिवार्य लगाउनु पर्नेछ । मापदण्डमा उल्लेख भएअनुसार १२ वर्ष मुनि र ६० वर्ष माथिका सदस्यहरु घरबाहिर हुने भेला पनि सहभागी हुन पाउने छैनन् । गर्भवती र सुत्केरी महिलालाई अन्यसँग भेटघाट गर्न मापदण्डले रोकेको छ ।

यस्तो छ मापदण्ड

वि.सं.२०७७ साउन २३ शुक्रवार १८:१० मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...