यस्तो छ हेर्नुहोस् नेपालमा साउन २३ गते सम्मको कोरोना अपडेटको पूर्ण विवरण
२३ साउन, काठमाण्डौं । नेपालमा शुक्रबार (२३ साउन) सम्म पिसीआर प्रविधिबाट ४ लाख २७ हजार ५०१ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट ७,९२६ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले शु्क्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् । त्यसैगरी हालसम्म देशका विभिन्न … Continue reading यस्तो छ हेर्नुहोस् नेपालमा साउन २३ गते सम्मको कोरोना अपडेटको पूर्ण विवरण
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed