आज काठमाण्डौं उपत्यकाका ६२ सहित ३७८ जनामा कोरोना संक्रमण,संक्रमितको संख्या २२,५९२ पुग्यो
२४ साउन काठमाण्डौं । नेपालमा आज काठमाण्डौं उपत्यकाका ६२ सहित ३७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज सबैभन्दा बढी काठमाण्डौंमा ५६ जना, पर्सामा ५४ जना, मोरङमा ४९ जना, बाँकेमा ४९ जना, सर्लाहीमा ३५ जना, धनुषामा २० जना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा … Continue reading आज काठमाण्डौं उपत्यकाका ६२ सहित ३७८ जनामा कोरोना संक्रमण,संक्रमितको संख्या २२,५९२ पुग्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed