back
CTIZAN AD

आज काठमाण्डौं उपत्यकाका ६२ सहित ३७८ जनामा कोरोना संक्रमण,संक्रमितको संख्या २२,५९२ पुग्यो

वि.सं.२०७७ साउन २४ शनिवार

756 

shares

२४ साउन काठमाण्डौं । नेपालमा आज काठमाण्डौं उपत्यकाका ६२ सहित ३७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
आज सबैभन्दा बढी काठमाण्डौंमा ५६ जना, पर्सामा ५४ जना, मोरङमा ४९ जना, बाँकेमा ४९ जना, सर्लाहीमा ३५ जना, धनुषामा २० जना संक्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा महोत्तरीका २, सुनसरीका १० जना, कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा मोरङका २२ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा मोरङका २६ जना, पशुपंक्षी रोग अन्वेषण रोग प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा सप्तरीका १ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा धनुषाका १६, महोत्तरीका १४, सर्लाहीका ३२ जना, नारायणी अस्पताल वीरगन्जमा गरिएको परीक्षणमा बाराका २, पर्साका ५३ जनामा संक्रमण देखिएको छ ।

त्यसैगरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाण्डौंका ४, चितवनका २, पर्साका १, सर्लाहीका १ जना, किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौडामा बाराका ४ जना, मकवानपुरका ६, रौतहटका ३, सर्लाहीका ३, सिन्धुलीका १ जना, धुलिखेल अस्पतालमा काभ्रेका ७, रामेछापका ४ जना, पाटन अस्पतालमा बाराका १, धादिङका १, धनुषाका २, काठमाण्डौंका ५,सिन्धुलीका १, ललितपुरका ३ जना, विर अस्पतालमा धनुषाका २, दोलखाका २, काठमाण्डौंका १, महोत्तरीका १, नुवाकोटका १, रामेछापका १, रौतहटका १ जना, टिचिङ अस्पताल महाराजगन्जमा धादिङका १, काठमाण्डौंैका १, नेपाल प्रहरी अस्पताल महाराजगन्जमा काठमाण्डौैका २९, स्टार अस्पताल सानेपामा गरिएको परीक्षणमा काठमाण्डौंका १२ जना, बिद ल्याब काठमाण्डौंमा काठमाण्डौंका २ जना, नेपाल कोरिया मैत्री अस्पतालमा भक्तपुरका ३, कन्चनपुरका १, काठमाण्डौंका २, मोरङका १ र पर्साका १ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रादेशिक क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा कास्कीका ३, म्याग्दीका १, स्याङजाका ७ जना, भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा गरिएको परिक्षणमा बाँकेका ४९ जना, रुकुमपश्चिमका १ र बर्दियाका १ जना, सुर्खेत प्रादेशिक अस्पताल सुर्खेतमा गरिएको परीक्षणमा सुर्खेतका ३ जना, चौरजहारी प्रयोगशालामा गरिएको परीक्षणमा जाजरकोटका १ जना, डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बझाङका ३ जना, सेति प्रादेशिक अस्पताल धनगढीमा गरिएको परीक्षणमा कैलालीका ४, कन्चनपुरका ३ तथा बाग्लुङका १३ जना गरी गरी जम्मा ३७८ जनामा संक्रमण पुष्टि भएको छ । आज थपिएका ३७८ जनासँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २२ हजार ५९२ पुगेको छ ।

आज काठमाण्डौं उपत्यकाका १०३ सहित ४६४ जनामा कोरोना संक्रमण,संक्रमितको संख्या २२,२१४ पुग्यो

वि.सं.२०७७ साउन २४ शनिवार १६:५४ मा प्रकाशित

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानको स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा खोलाको किनारमा पाँच जनाको बेवारिसे...