नेपालमा कोरोनाबाट आजपनि ३ जनाको मृत्यु भएको पुष्टि, मृतकको संख्या ७३ पु्ग्यो

२४ साउन काठमाण्डौं । नेपालमा आज कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । स्वास्थ्यमन्त्रालयका अनुसार आज मृत्यु हुनेमा काठमाण्डौं, पर्सा र मोरङका रहेका छन् । पर्साको वीरगन्ज महानगरपालिका वडा नं ३ छपकैयाका ७४ वर्षीय पुरुषको मृत्यु भएको छ । उनको उपचारका क्रममा साउन २३ गते दिउसो विरगन्जको गण्डक कोभिड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको … Continue reading नेपालमा कोरोनाबाट आजपनि ३ जनाको मृत्यु भएको पुष्टि, मृतकको संख्या ७३ पु्ग्यो