एकैदिन नौ सयले घट्यो सुनको भाउ, हेर्नुहोस् आज कति छ त प्रतितोला ?
२४ साउन, काठमाण्डौं । केही महिनादेखि निरन्तर उकालो लागेर १ लाख नाघेको सुनको भाउ आइतबार फेरि ओरालो लागेको छ । शुक्रबार एकैदिन १ हजार बढेर १ लाख ३ हजार ५०० मा कारोबार भएको छापावाल सुनको भाउको मूल्य आज ९ सयले घटेर प्रतितोला १ लाख २ हजार ६०० मा कारोबार भइरहेको छ । सुनचाँदी व्यवसायी महासंघका … Continue reading एकैदिन नौ सयले घट्यो सुनको भाउ, हेर्नुहोस् आज कति छ त प्रतितोला ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed