उपचार नपाएर एक महिलाको मृत्यु, मृत्युपछि कोरोना पुष्टि

२५ साउन, काठमाडौँ । वीरगञ्जमा उपचार नपाएर कोरोना भाइरसबाट एक महिलाको ज्यान गएको छ । सामान्य ज्वरो र रुघाखोकीबाट ग्रस्त बनेकी उनलाई अस्पतालले भर्ना लिन नमाने पछि २० वर्षीया उनको मृत्यु भएको हो । वीरगञ्ज महानगरपालिका २ को छपकैयाकी महिलाको उपचारको लागि कुनै पनि अस्पतालले भर्ना लिन नमानेपछि शनिबार राति ज्यान गएको थियो । नारायणी … Continue reading उपचार नपाएर एक महिलाको मृत्यु, मृत्युपछि कोरोना पुष्टि