हेर्नुहोस् यस्तो छ नेपालमा साउन २५ गते सम्मको कोरोना अपडेटको पूर्ण विवरण

२५ साउन, काठमाण्डौं । नेपालमा आइतबार (२५ साउन) सम्म पिसीआर प्रविधिबाट ४ लाख ४३ हजार ८०८ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट ८,५१५ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् । त्यसैगरी हालसम्म देशका … Continue reading हेर्नुहोस् यस्तो छ नेपालमा साउन २५ गते सम्मको कोरोना अपडेटको पूर्ण विवरण