आज काठमाण्डौं उपत्यकाका ४४ सहित ३३८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २३,३१० पुग्यो
२५.साउन काठमाण्डौं । नेपालमा आज काठमाण्डौं उपत्यकाका ४४ सहित ३३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज सबैभन्दा बढी बाँकेमा ६३ जना, काठमाण्डौंमा ३६ रौतहटमा ३१, मकवानपुरमा २३, पर्सामा २१, सर्लाहीका २१, दैलेखमा १७, मोरङमा १५, प्युठानका १५ र धनुषामा १३ जना संक्रमित थपिएका छन् । साथै आज भक्तपुर र ललितपुमा ४÷४ जनामा संक्रमित … Continue reading आज काठमाण्डौं उपत्यकाका ४४ सहित ३३८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २३,३१० पुग्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed