निरन्तर घट्दै डलरको भाउ, हेर्नुहोस् कति छ त आज अन्य मुद्राको भाउ ?

२७ साउन, काठमाण्डौं । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकिएको छ । नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज मंगलबार (साउन २७ गते, अगस्त ११) को नेपाली बजारमा अमेरिकी डलर १ को खरिददर ११९ रुपैयाँ ५४ पैसा र बिक्रिदर १२० रुपैयाँ १४ पैसा रहेको छ । सोमबारको तुलनामा मंगलरबार डलरको भाउ केही … Continue reading निरन्तर घट्दै डलरको भाउ, हेर्नुहोस् कति छ त आज अन्य मुद्राको भाउ ?