back
CTIZAN AD

निरन्तर घट्दै डलरको भाउ, हेर्नुहोस् कति छ त आज अन्य मुद्राको भाउ ?

वि.सं.२०७७ साउन २७ मंगलवार

945 

shares

२७ साउन, काठमाण्डौं । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकिएको छ ।

नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज मंगलबार (साउन २७ गते, अगस्त ११) को नेपाली बजारमा अमेरिकी डलर १ को खरिददर ११९ रुपैयाँ ५४ पैसा र बिक्रिदर १२० रुपैयाँ १४ पैसा रहेको छ । सोमबारको तुलनामा मंगलरबार डलरको भाउ केही पैसाले घटेको हो ।

त्यस्तै युरो १ को खरिददर १४० रुपैयाँ ४५ पैसा र विक्रिदर १४१ रुपैयाँ १५ पैसा रहेको छ । सोमबारको तुलनामा युरोको भाउ झण्डै ५० पैसाले घटेको हो ।

त्यसैगरी युके पाउण्ड १ को खरिददर १५५ रुपैयाँ ६७ पैसा र बिक्रिदर १५६ रुपैयाँ ४५ रहेको छ । सोमबारको तुलनामा मंगलबार पाउण्डको भाउ पनि झण्डै ५० पैसाले घटेको हो ।

हेर्नुहोस् यस्तो छ अन्य मुद्राको भाउ

  Foreign Exchange Rates


Rate Request     archives…
Exchange Rate for 11 August 2020

Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buying/Rs. Selling/Rs.
  Indian Rupee
100
160.00
160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buying/Rs. Selling/Rs.
  U.S. Dollar
1
119.54
120.14
  European Euro
1
140.45
141.15
  UK Pound Sterling
1
155.67
156.45
 Swiss Franc
1
130.24
130.90
  Australian Dollar
1
85.40
85.83
 Canadian Dollar
1
89.28
89.73
  Singapore Dollar
1
86.98
87.42
 Japanese Yen
10
11.26
11.32
 Chinese Yuan
1
17.14
17.23
  Saudi Arabian Riyal
1
31.87
32.03
  Qatari Riyal
1
32.83
32.99
  Thai Baht
1
3.84
3.86
  UAE Dirham
1
32.54
32.71
  Malaysian Ringgit
1
28.49
28.63
  South Korean Won
100
10.06
10.11
 Swedish Kroner
1
13.66
13.73
  Danish Kroner
1
18.86
18.95
  Hong Kong Dollar
1
15.42
15.50
  Kuwaity Dinar
1
390.77
392.73
  Bahrain Dinar
1
317.07
318.66

Note: Under the present system the open market exchange rates
quoted by different banks may differ.

डलरको भाउ स्थिर, हेर्नुहोस् आज कति छ त अन्य मुद्राको भाउ ?

वि.सं.२०७७ साउन २७ मंगलवार ०९:१३ मा प्रकाशित

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला

प्युठानको स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा खोलाको किनारमा पाँच जनाको बेवारिसे...

रोल्पामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु, बेपत्ता नौ जनाको पहिचान खुल्याे

रोल्पामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु, बेपत्ता नौ जनाको पहिचान खुल्याे

रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

कृष्ण दवाडी, कास्की । हलको एक कुनामा ह्विलचियरमा बसिरहेकाछन् थियो...

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

कर्णाली ।  कर्णाली प्रदेशको राजधानी सुर्खेतमा खाना पकाउने एलपी ग्यासका...

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

काठमाडौँ ।   विभिन्न १० सहकारी संस्थाका १९७ जना बचतकर्ताले रकम...