back
CTIZAN AD

डलरको भाउ स्थिर, हेर्नुहोस् आज कति छ त अन्य मुद्राको भाउ ?

वि.सं.२०७७ साउन २६ सोमवार

861 

shares

२६ साउन, काठमाण्डौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज आइतबार (साउन २६ गते, अगस्त १०) को नेपाली बजारमा अमेरिकी डलर १ को खरिददर ११९ रुपैयाँ ५९ पैसा र बिक्रिदर १२० रुपैयाँ १९ पैसा रहेको छ । डलरको भाउ सोमबार पनि आइतबारकै भाउमा कारोबार भइरहेको छ ।

त्यस्तै युरो १ को खरिददर १४० रुपैयाँ ९८ पैसा र विक्रिदर १४१ रुपैयाँ ६८ पैसा रहेको छ भने युके पाउण्ड १ को खरिददर १५५ रुपैयाँ ९९ पैसा र बिक्रिदर १५६ रुपैयाँ ७७ रहेको छ । युरो र पाउण्डको भाउ आइतबारको तुलनामा झण्डै ५० पैसाले घटेको हो ।

हेर्नुहोस् यस्तो छ अन्य मुद्राको भाउ

 Foreign Exchange Rates


Rate Request     archives…
Exchange Rate for 10 August 2020

Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buying/Rs. Selling/Rs.
  Indian Rupee
100
160.00
160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buying/Rs. Selling/Rs.
  U.S. Dollar
1
119.59
120.19
  European Euro
1
140.98
141.68
  UK Pound Sterling
1
155.99
156.77
 Swiss Franc
1
131.06
131.72
  Australian Dollar
1
85.60
86.03
 Canadian Dollar
1
89.35
89.80
  Singapore Dollar
1
87.13
87.57
 Japanese Yen
10
11.29
11.35
 Chinese Yuan
1
17.16
17.25
  Saudi Arabian Riyal
1
31.89
32.05
  Qatari Riyal
1
32.84
33.00
  Thai Baht
1
3.83
3.85
  UAE Dirham
1
32.56
32.72
  Malaysian Ringgit
1
28.56
28.70
  South Korean Won
100
10.06
10.11
 Swedish Kroner
1
13.67
13.74
  Danish Kroner
1
18.92
19.02
  Hong Kong Dollar
1
15.43
15.51
  Kuwaity Dinar
1
391.14
393.11
  Bahrain Dinar
1
317.22
318.81

Note: Under the present system the open market exchange rates
quoted by different banks may differ.

यस्तो छ आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो ?

वि.सं.२०७७ साउन २६ सोमवार ०८:५४ मा प्रकाशित

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

मिथिलाञ्चल क्षेत्रमका नवविवाहिता मिथिलानीले आज मधुश्रावणी पर्व समापन गर्दैछन् ।...

बेनी–जोमसोम–कोरला सडक :  हालसम्म आठ अर्ब ९६ करोड खर्च

बेनी–जोमसोम–कोरला सडक : हालसम्म आठ अर्ब ९६ करोड खर्च

सुन्दरकुमार थकाली, मुस्ताङ ।  चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला)...

पछिल्ला समय फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

पछिल्ला समय फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

सन्तोष गौतम, म्याग्दी ।  जिल्लामा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य...