आज पनि ८ सयले घट्यो सुनको भाउ, हेर्नुहोस् आज कति छ त प्रतितोला ?

२७ साउन, काठमाडौं । निरन्तर उकालो लागेको सुनको भाउ आइतबारदेखि पुनः निरन्तर रुपमा घट्दै आएको छ । सोमबार प्रतितोला १ लाख २४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज मंगलबार भने ८ सय रुपैयाँले घटेर १ लाख १६ सयमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुन प्रतितोला १ लाख … Continue reading आज पनि ८ सयले घट्यो सुनको भाउ, हेर्नुहोस् आज कति छ त प्रतितोला ?