कोरोनाविरुद्वको भ्याक्सिन बनाएको रुसी राष्ट्रपतिको घोषणा, आफ्नी छोरी पनि भ्याक्सिनबाट ठिक भएको भनाई

काठमाडौं । रुसी राष्ट्रपति भ्यादिमीर पुटिनले कोरोना भाइरसविरुद्वको भ्याक्सिन बनाएको घोषणा गरेका छन् । अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएअनुसार मंगलबार उनले पहिलो भ्याक्सिन आफ्नी छोरीलाई दिएको र छोरीले निकै राहत महसुस गरेको कुरा सार्वजनिक गरेका हुन् । ‘हामीले कोरोनाको सुरक्षित भ्याक्सिन बनाएका छौं र देशमा रजिष्टर्ड पनि गर्यौं, मैंले आफ्नी एक छोरीमा पहिलो भ्याक्सिनको प्रयोग गरें, … Continue reading कोरोनाविरुद्वको भ्याक्सिन बनाएको रुसी राष्ट्रपतिको घोषणा, आफ्नी छोरी पनि भ्याक्सिनबाट ठिक भएको भनाई