सेयर बजारमा गिरावट हुँदा पनि ४० कम्पनीले कमाए

२७ साउन, काठमाडौं । मंगलबार सेयर कारोबार नेप्सेमा सामान्य गिरावट आएको छ । समग्रमा नेप्सेमा ६.६१ अंकले गिरावट आउँदै २४२३.८१ अंक कायम भएको छ । समग्रमा  बजारमा गिरावट भए पनि ४० कम्पनीको परिसूचक भने हरियो नै देखिएको छ । २ दिन लगातार बढेको नेप्से तेस्रो दिन भने सामान्य अंकले घटेको हो । नेप्से ओरालो लागे … Continue reading सेयर बजारमा गिरावट हुँदा पनि ४० कम्पनीले कमाए