ह्वात्तै बढ्यो कोरोना संक्रमितको संख्या, आज काठमाण्डौं उपत्यकाका १३२ सहित ६३८ जना संक्रमित थपिए

२७ साउन काठमाण्डौं । नेपालमा आज काठमाण्डौं उपत्यकाका १३२ सहित ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सबैभन्दा बढी काठमाण्डौंमा ११० जना थपिएका छन् भने ललितपुरमा १३ र भक्तपुरमा ९ जना थपिएका छन् । त्यसैगरी पर्सामा ७०, सुनसरीमा ४३, सर्लाहीमा ४० मोरङमा ३८, बारामा ३१, बाँकेका २८, धनुषामा २४, रुपन्देहीमा २३, रौतहटमा १८ जना … Continue reading ह्वात्तै बढ्यो कोरोना संक्रमितको संख्या, आज काठमाण्डौं उपत्यकाका १३२ सहित ६३८ जना संक्रमित थपिए