नेपालमा आज पनि कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको पुष्टि, मृतकको संख्या ८३ पुग्यो
२७ साउन काठमाण्डौं । नेपालमा आज कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज मृत्यु भएको पुष्टि हुनेमा धनुषाका २ जना तथा काभ्रे र सिन्धुपाल्चोकका १÷१ जना गरी चारजनाको मृत्यु भएको पुष्टि भएको हो । मन्त्रालयले दिएको जानकारी अनुसार आज मृत्यु पुष्टि भएकामा धनुषा विदेश नगरपालिका वडा नं ८ … Continue reading नेपालमा आज पनि कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको पुष्टि, मृतकको संख्या ८३ पुग्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed