आज काठमाण्डौं उपत्यकाका १३८ सहित ४८४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २४,४३२ पुग्यो
२८ साउन, काठमाण्डौं । नेपालमा आज काठमाण्डौं उपत्यकाका १३८ जना सहित ४८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज सबैभन्दा बढी काठमाण्डौंमा १०९ जना, मोरङमा ४६, महोत्तरीमा ४४ र धनुषामा ३९ जना संक्रमित थपिएका छन् । साथै आज ललितपुरमा २१ जना र भक्तपुरमा ८ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार … Continue reading आज काठमाण्डौं उपत्यकाका १३८ सहित ४८४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २४,४३२ पुग्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed