back
CTIZAN AD

आज काठमाण्डौं उपत्यकाका १३८ सहित ४८४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २४,४३२ पुग्यो

वि.सं.२०७७ साउन २८ बुधवार

768 

shares

२८ साउन, काठमाण्डौं । नेपालमा आज काठमाण्डौं उपत्यकाका १३८ जना सहित ४८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आज सबैभन्दा बढी काठमाण्डौंमा १०९ जना, मोरङमा ४६, महोत्तरीमा ४४ र धनुषामा ३९ जना संक्रमित थपिएका छन् । साथै आज ललितपुरमा २१ जना र भक्तपुरमा ८ जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज बीपी कोइराला स्वास्थ्य स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा झापाका ७, मोरङका १, रौतहटका १ जना, कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा सुनसरीका १३, झापाका २, मोरङका १७ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा इलामका १, मोरङका २७, सुनसरीका १ र ताप्लेजुङका १ जना, गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा गरिएको परीक्षणमा सप्तरीका ३ र सिरहाका १० जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा धनुषाका ३२, महोत्तरीका ४१, रौतहटका ७, रुपन्देहीका १ र सर्लाहीका १ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा गोर्खाका १, काठमाण्डौंका १०, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतामा गरिएको परीक्षणमा भक्तपुरका १, काठमाण्डौंका २९, नुवाकोटका १, रौतहटका १, सर्लाहीका २, सिन्धुलीका १, सुनसरीका १, धुलिखेल अस्पतालमा दोलखाका २, काभ्रेका ४, पाटन अस्पतालमा गरिएको परीक्षणमा बाराका १, भक्तपुरका १, धनुषाका ३,कैलालीका १, काठमाण्डौंका ११, काभ्रेका १, ललितपुरका १४, महोत्तरीका ३, मकवानपुरका ३, मोरङका १, पर्साका २, रौतहटका २, सप्तरीका २, सर्लाहीका २, सिन्धुली, दाङ, बाँकेका ओखलढुंगा, जाजरकोट, कपिलवस्तु र रामेछापका १÷१ जना, विर अस्पतालमा भक्तपुरका २, काठमाण्डौंका २,सर्लाहीका १ जना, टिचिङ अस्पताल महाराजगन्जमा गएिको परीक्षणमा भक्तपुरका १, धुनषाका १, झापाका १, काठमाण्डौंका ११, खोटाङका १, ललिलतपुरका १ र पाल्पाका १ जना, नेपाल प्रहरी अस्पताल महाराजगन्जमा भक्तपुरका १, काठमाण्डौंका २२, ललितपुरका २ जना, स्टार अस्पताल सानेपामा गरिएको परीक्षणमा भक्तपुरका १, धादिङका १, धनुषाका ३, काठमाण्डौंका ९, ललितपुरका २, पर्साका १ जना, विद ल्याव काठमाण्डौंमा काठमाण्डौंका ५, ललितपुरका २, मोरङका १ जना, ह्याम्स अस्पतालमा भक्तपुरका १, धादिङका १, काठमाण्डौंका ८, नुवाकोटका १, रौतहटका १२ जना, विरेन्द्र अस्पतालमा काठमाण्डौं र कास्कीका २÷२ जनामा संक्रमण पुष्टि भएको छ ।

भतरपुर अस्पताल चितवनमा गरिएको परीक्षणमा बैतडीका १, बाराका १, चितवनका १५, गोर्खाका १, रौतहटका १, तनहुँका २ जना, किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौडामा बाराका १३, मकवानपुरका १३, रौतहटका ११ जना, पर्साका २, रौतहटका २, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कास्कीका २ जना, प्रादेशिक क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा कास्कीका ११, स्याङजाका ६ जना, लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा अर्घाखाँचीका १, रुपन्देहीका ७ जना, राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अर्घाखाँची र रुकुमपुर्वका २÷२ जना, सुर्खेत प्रादेशिक अस्पताल सुर्खेतमा गरिएको परीक्षणमा सल्यानका १, सुर्खेतका १८ जना, दैलेख प्रयोगशालमा गरिएको परीक्षणमा दैलेखका ४ जना, चौरजहारी प्रयोगशालामा गरिएको परीक्षणमा रुकुम पश्चिमका १ जना, डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बैतडीका १ र डोटीका २ जनामा संक्रमण पुष्टि भएको छ ।

सेति प्रादेशिक अस्पताल धनगढीमा गरिएको परीक्षणमा दार्चुलाका ५, कैलालीका २, कन्चनपुरका ३ जना गरी आज जम्मा ४८४ जनामा संक्रमण पुष्टि भएको छ । आज थपिएका ४८४ जनासँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २४ हजार ४३२ पुगेको छ ।

ह्वात्तै बढ्यो कोरोना संक्रमितको संख्या, आज काठमाण्डौं उपत्यकाका १३२ सहित ६३८ जना संक्रमित थपिए

वि.सं.२०७७ साउन २८ बुधवार १७:१४ मा प्रकाशित

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

मिथिलाञ्चल क्षेत्रमका नवविवाहिता मिथिलानीले आज मधुश्रावणी पर्व समापन गर्दैछन् ।...

बेनी–जोमसोम–कोरला सडक :  हालसम्म आठ अर्ब ९६ करोड खर्च

बेनी–जोमसोम–कोरला सडक : हालसम्म आठ अर्ब ९६ करोड खर्च

सुन्दरकुमार थकाली, मुस्ताङ ।  चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला)...

पछिल्ला समय फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

पछिल्ला समय फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

सन्तोष गौतम, म्याग्दी ।  जिल्लामा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य...

साइबर अपराधसम्बन्धी मुद्दा बढ्दै, उजुरी घट्दै

साइबर अपराधसम्बन्धी मुद्दा बढ्दै, उजुरी घट्दै

नेपालगन्ज ।  बाँकेमा अहिलेसम्म साइबर अपराधसम्बन्धी मुद्दा बढ्दै र उजुरी...

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...