back
CTIZAN AD

अधिल्लो दिन निरास बनाएको सेयर बजारमा झिनोे अंकको बृद्धि

वि.सं.२०७७ साउन २८ बुधवार

918 

shares

२८ साउन, काठमाडौं । अघिल्लो दिन ओरालो लागेको सेयर बजारमा बुधबार झिनो अंकको सुधार देखिएको छ । नेप्सेका अनुसार आज बजार परिसूचक १.५१ अंकले बढेर १४२५.३२ बिन्दुमा पुगेको छ ।

बजार परिसूचकमा सामान्य बृद्धि देखिए पनि करोबार रकममा भने गिरावट आएको छ । आज सूचिकृतमध्ये १८८ कम्पनीको करोबारमा ९५ करोड १९ लाख ६० हजार २०८ रुपैंयाँ बराबरको ३० लाख ३२ हजार ३११ कित्ता सेयर किनबेच भएको छ भने २० हजार ७ सय १९ पटक सेयर लेनदेन भएको छ ।

आजको कारोबारमा ब्यापार, बिकास बैंक, जलबिद्युत, बित्त कम्पनी, अन्य र लघुबित्त कम्पनी उपसूचक समूहको परिसूचक घटेको छ भने बैंकिङ, होटल, निर्जीवन बीमा, उत्पादन मूलक, जीवन बीमा र सामूहिक लगानी कोष कम्पनी उपसूचक समूहको परिसूचक भने बढेको छ ।

आजको कारोबारमा ६५ कम्पनीका लगानीकर्ताहरुले कमाएका छन भने ८५ कम्पनीका लगानीकर्ताहरुले गुमाएका छन् । त्यस्तै १८ कम्पनीको करोबारमा कुनै पनि परिवर्तन नभएको नेप्सेले जनाएको छ ।

सेयर बजारमा गिरावट हुँदा पनि ४० कम्पनीले कमाए

वि.सं.२०७७ साउन २८ बुधवार १७:४३ मा प्रकाशित

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

काठमाडौँ । सानिमा बैंक लिमिटेडले आफ्नो संस्थापक शेयरधनी सुधिर कुमार...

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पछिल्ला १० दिनमा...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज...