नेपालमा हालसम्मको कोरोना अपडेटः २४,४३२ संक्रमित, १६,७२८ जना निको, मृतकको संख्या ९१ पुग्यो

२८ साउन, काठमाण्डौं । नेपालमा बुधबार (२८ साउन) सम्म पिसीआर प्रविधिबाट ४लाख ७३ हजार १७९ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट १० हजार ४८१ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् । त्यसैगरी हालसम्म देशका … Continue reading नेपालमा हालसम्मको कोरोना अपडेटः २४,४३२ संक्रमित, १६,७२८ जना निको, मृतकको संख्या ९१ पुग्यो