कति तोकेको छ त राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमय दर ?

२९ साउन, काठमाण्डौं । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकिएको छ । नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज बिहिबार (साउन २९ गते, अगस्त १३) को नेपाली बजारमा अमेरिकी डलर १ को खरिददर ११९ रुपैयाँ ४४ पैसा र बिक्रिदर १२० रुपैयाँ ४ पैसा रहेको छ । बुधबारको तुलनामा विहिबार प्रति डलरमा १० … Continue reading कति तोकेको छ त राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमय दर ?