back
CTIZAN AD

कति तोकेको छ त राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमय दर ?

वि.सं.२०७७ साउन २९ बिहीवार

1K 

shares

२९ साउन, काठमाण्डौं । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकिएको छ ।

नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज बिहिबार (साउन २९ गते, अगस्त १३) को नेपाली बजारमा अमेरिकी डलर १ को खरिददर ११९ रुपैयाँ ४४ पैसा र बिक्रिदर १२० रुपैयाँ ४ पैसा रहेको छ । बुधबारको तुलनामा विहिबार प्रति डलरमा १० पैसाले बढेको हो ।

त्यस्तै युरो १ को खरिददर १४० रुपैयाँ ६२ पैसा र विक्रिदर १४१ रुपैयाँ ३३ पैसा रहेको छ । बुधबारको तुलनामा युरोको भाउ केही पैसाले घटेको छ ।

त्यसैगरी युके पाउण्ड १ को खरिददर १५५ रुपैयाँ७५ पैसा र बिक्रिदर १५६ रुपैयाँ ५३ रहेको छ । ब्ुधबारको तुलनामा पाउण्डको भाउ झण्डै १ रुपैयाँले घटेको हो ।

हेर्नुहोस् यस्तो छ अन्य मुद्राको भाउ

Foreign Exchange Rates


Rate Request     archives…
Exchange Rate for 13 August 2020

Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buying/Rs. Selling/Rs.
  Indian Rupee
100
160.00
160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buying/Rs. Selling/Rs.
  U.S. Dollar
1
119.44
120.04
  European Euro
1
140.62
141.33
  UK Pound Sterling
1
155.75
156.53
 Swiss Franc
1
130.79
131.45
  Australian Dollar
1
85.24
85.66
 Canadian Dollar
1
89.89
90.34
  Singapore Dollar
1
86.96
87.40
 Japanese Yen
10
11.18
11.23
 Chinese Yuan
1
17.20
17.28
  Saudi Arabian Riyal
1
31.85
32.01
  Qatari Riyal
1
32.80
32.97
  Thai Baht
1
3.84
3.86
  UAE Dirham
1
32.52
32.68
  Malaysian Ringgit
1
28.48
28.62
  South Korean Won
100
10.09
10.14
 Swedish Kroner
1
13.71
13.78
  Danish Kroner
1
18.88
18.98
  Hong Kong Dollar
1
15.41
15.49
  Kuwaity Dinar
1
390.19
392.15
  Bahrain Dinar
1
316.81
318.40

Note: Under the present system the open market exchange rates
quoted by different banks may differ.

आज पनि घट्यो डलरको भाउ, हेर्नुहोस् कति छ त अन्य मुद्राको भाउ ?

वि.सं.२०७७ साउन २९ बिहीवार ०८:३३ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...