back
CTIZAN AD

आज पनि घट्यो डलरको भाउ, हेर्नुहोस् कति छ त अन्य मुद्राको भाउ ?

वि.सं.२०७७ साउन २८ बुधवार

933 

shares

२८ साउन, काठमाण्डौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार तोकेको छ ।

बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज बुधबार (साउन २८ गते, अगस्त १२) को नेपाली बजारमा अमेरिकी डलर १ को खरिददर ११९ रुपैयाँ ३४ पैसा र बिक्रिदर १९ रुपैयाँ ९४ पैसा रहेको छ । मंगलबारको तुलनामा बुधबार पनि डलरको भाउ घटेको छ ।

त्यस्तै युरो १ को खरिददर १४० रुपैयाँ ७२ पैसा र विक्रिदर १४१ रुपैयाँ ४३ पैसा रहेको छ । सोमबारको तुलनामा युरोको भाउ केही पैसाले घटेको छ ।

त्यसैगरी युके पाउण्ड १ को खरिददर १५६ रुपैयाँ ४० पैसा र बिक्रिदर १५७ रुपैयाँ १८ रहेको छ । मंगलबारको तुलनामा केही पैसाले बढेको हा ।

हेर्नुहोस् यस्तो छ अन्य मुद्राको भाउ

 Foreign Exchange Rates


Rate Request     archives…
Exchange Rate for 12 August 2020

Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buying/Rs. Selling/Rs.
  Indian Rupee
100
160.00
160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buying/Rs. Selling/Rs.
  U.S. Dollar
1
119.34
119.94
  European Euro
1
140.72
141.43
  UK Pound Sterling
1
156.40
157.18
 Swiss Franc
1
130.84
131.50
  Australian Dollar
1
85.70
86.13
 Canadian Dollar
1
89.81
90.26
  Singapore Dollar
1
87.03
87.47
 Japanese Yen
10
11.25
11.30
 Chinese Yuan
1
17.18
17.27
  Saudi Arabian Riyal
1
31.82
31.98
  Qatari Riyal
1
32.78
32.94
  Thai Baht
1
3.84
3.86
  UAE Dirham
1
32.49
32.65
  Malaysian Ringgit
1
28.47
28.61
  South Korean Won
100
10.09
10.14
 Swedish Kroner
1
13.69
13.76
  Danish Kroner
1
18.89
18.99
  Hong Kong Dollar
1
15.40
15.48
  Kuwaity Dinar
1
390.26
392.22
  Bahrain Dinar
1
316.55
318.14

Note: Under the present system the open market exchange rates
quoted by different banks may differ.

निरन्तर घट्दै डलरको भाउ, हेर्नुहोस् कति छ त आज अन्य मुद्राको भाउ ?

वि.सं.२०७७ साउन २८ बुधवार ०८:३२ मा प्रकाशित

नेकपा संयोजक प्रचण्ड तीन दिने भ्रमणका लागि श्रीलङ्का प्रस्थान

नेकपा संयोजक प्रचण्ड तीन दिने भ्रमणका लागि श्रीलङ्का प्रस्थान

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड श्रीलङ्का...

रौतहटमा एक युवकद्वारा आत्मदाह प्रयास, कीर्तिपुर बर्न अस्पताल रिफर

रौतहटमा एक युवकद्वारा आत्मदाह प्रयास, कीर्तिपुर बर्न अस्पताल रिफर

काठमाडौं । रौतहटमा एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको...

चार मन्त्रीद्वारा सामूहिक राजीनामा

चार मन्त्रीद्वारा सामूहिक राजीनामा

सुर्खेत । कर्णाली प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका मन्त्रीहरूले सामूहिक...

प्रभु बैंकको ४८ करोड कर्जा दुरुपयोग प्रकरणमा एक पक्राउ, सीआईबीद्वारा अनुसन्धान तीव्र

प्रभु बैंकको ४८ करोड कर्जा दुरुपयोग प्रकरणमा एक पक्राउ, सीआईबीद्वारा अनुसन्धान तीव्र

काठमाडौं । प्रभु बैंक लिमिटेडबाट रिसोर्ट निर्माण तथा जग्गा खरिदका...

कर्णाली सरकारका चार मन्त्रीद्धारा सामूहिक राजीनामा

कर्णाली सरकारका चार मन्त्रीद्धारा सामूहिक राजीनामा

काठमाडौं । कर्णाली सरकारमा सहभागी कांग्रेसका चार मन्त्रीले सामूहिक राजीनामा...

डेङ्गुको जोखिममा कञ्चनपुर, सतर्कता अपनाउन आग्रह

डेङ्गुको जोखिममा कञ्चनपुर, सतर्कता अपनाउन आग्रह

कञ्चनपुर । कञ्चनपुरमा चालु आर्थिक वर्षको पछिल्लो छ महिनामा मात्रै...