ओली र प्रचण्डबीच ९ दिन पछि संवाद, के निस्किएलता त समाधान ?
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटार उनीहरुबीच भेटवार्ता भएको हो । नेकपा स्रोतले जनाएअनुसार ओलीलाई भेट्न अध्यक्ष प्रचण्ड बालुवाटार पुगेका हुन् । अहिले दुई अध्यक्षबीच छलफल सुरु भएको छ । गत ९ दिनदेखि अध्यक्षद्वयबीच संवाद हुन सकेको थिएन । … Continue reading ओली र प्रचण्डबीच ९ दिन पछि संवाद, के निस्किएलता त समाधान ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed