आज काठमाण्डौं उपत्यकाका १२६ सहित ५२५ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २४,९५७ पुग्यो

२९ साउन काठमाण्डौं । नेपालमा आज काठमाण्डौं उपत्यकाका १२६ सहित ५२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज सबैभन्दा बढी काठमाण्डौंमा १११ जना, मोरङमा ८८ जना, पर्सामा ३८ जना, सप्तरीमा ३१ जना, मकवानपुरमा २८ जना, सर्लाहीमा २६ जना, धनुषामा २१ जना, महोत्तरीमा २० जना र रौतहटमा २० जना संक्रमित … Continue reading आज काठमाण्डौं उपत्यकाका १२६ सहित ५२५ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २४,९५७ पुग्यो