डलरको भाउ स्थिर, कति छ त आज अन्य मुद्राको भाउ ? हेर्नुहोस् विवरण

३० साउन, काठमाण्डौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकिएको छ । नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज बिहिबार (साउन ३० गते, अगस्त १४) को नेपाली बजारमा अमेरिकी डलर १ को खरिददर ११९ रुपैयाँ ४५ पैसा र बिक्रिदर १२० रुपैयाँ ५ पैसा रहेको छ ।  विहिबारको तुलनामा शुक्रबार डलरको भाउ … Continue reading डलरको भाउ स्थिर, कति छ त आज अन्य मुद्राको भाउ ? हेर्नुहोस् विवरण