back
CTIZAN AD

डलरको भाउ स्थिर, कति छ त आज अन्य मुद्राको भाउ ? हेर्नुहोस् विवरण

वि.सं.२०७७ साउन ३० शुक्रवार

978 

shares

३० साउन, काठमाण्डौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकिएको छ ।

नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज बिहिबार (साउन ३० गते, अगस्त १४) को नेपाली बजारमा अमेरिकी डलर १ को खरिददर ११९ रुपैयाँ ४५ पैसा र बिक्रिदर १२० रुपैयाँ ५ पैसा रहेको छ ।  विहिबारको तुलनामा शुक्रबार डलरको भाउ १ पैसाले मात्रै बढेको छ ।

त्यस्तै युरो १ को खरिददर १४१ रुपैयाँ ४१ पैसा र विक्रिदर १४२ रुपैयाँ १२ पैसा रहेको छ । विहिबारको तुलनामा युरोको भाउ झण्डै १ रुपैयाँले बढेको हो ।

त्यसैगरी युके पाउण्ड १ को खरिददर १५६ रुपैयाँ २७ पैसा र बिक्रिदर १५७ रुपैयाँ ०६ रहेको छ । विहिबारको तुलनामा पाउण्डको भाउ झण्डै ५० पैसाले बढेको हो ।

हेर्नुहोस् यस्तो छ अन्य मुद्राको भाउ

Foreign Exchange Rates


Rate Request     archives…
Exchange Rate for 14 August 2020

Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buying/Rs. Selling/Rs.
  Indian Rupee
100
160.00
160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buying/Rs. Selling/Rs.
  U.S. Dollar
1
119.45
120.05
  European Euro
1
141.41
142.12
  UK Pound Sterling
1
156.27
157.06
 Swiss Franc
1
131.31
131.97
  Australian Dollar
1
85.60
86.03
 Canadian Dollar
1
90.28
90.74
  Singapore Dollar
1
87.11
87.55
 Japanese Yen
10
11.18
11.24
 Chinese Yuan
1
17.20
17.29
  Saudi Arabian Riyal
1
31.85
32.01
  Qatari Riyal
1
32.80
32.96
  Thai Baht
1
3.85
3.87
  UAE Dirham
1
32.52
32.68
  Malaysian Ringgit
1
28.51
28.65
  South Korean Won
100
10.09
10.14
 Swedish Kroner
1
13.77
13.84
  Danish Kroner
1
18.99
19.08
  Hong Kong Dollar
1
15.41
15.49
  Kuwaity Dinar
1
390.49
392.46
  Bahrain Dinar
1
316.85
318.44

Note: Under the present system the open market exchange rates
quoted by different banks may differ.

कति तोकेको छ त राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमय दर ?

वि.सं.२०७७ साउन ३० शुक्रवार ०८:५१ मा प्रकाशित

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

मिथिलाञ्चल क्षेत्रमका नवविवाहिता मिथिलानीले आज मधुश्रावणी पर्व समापन गर्दैछन् ।...

बेनी–जोमसोम–कोरला सडक :  हालसम्म आठ अर्ब ९६ करोड खर्च

बेनी–जोमसोम–कोरला सडक : हालसम्म आठ अर्ब ९६ करोड खर्च

सुन्दरकुमार थकाली, मुस्ताङ ।  चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला)...

पछिल्ला समय फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

पछिल्ला समय फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

सन्तोष गौतम, म्याग्दी ।  जिल्लामा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य...