आजपनि ८ सयले बढ्यो सुनको भाउ, हेर्नुहोस् कति छ त आज प्रतितोला ?

३० साउन, काठमाण्डौं । लगातार बढेर आइतबारदेखि निरन्तर घटेको सुनको भाउ बुधबारदेखि फेरि उकालो लाग्न थालेको छ । सुनको भाउमा आजपनि प्रतितोला ८ सयले वृद्धि भएको छ । विहिबार ९७ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ शुक्रबार ८ सय रुपैयाँले बढेर ९८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी … Continue reading आजपनि ८ सयले बढ्यो सुनको भाउ, हेर्नुहोस् कति छ त आज प्रतितोला ?