नेपालमा साउन ३० सम्मको कोरोना अपडेटः २५,५५१ संक्रमित, १७ हजार बढी निको र मृतकको संख्या ९९ पुग्यो

३० साउन, काठमाण्डौं । नेपालमा शुक्रबार ( ३० साउन) सम्म पिसीआर प्रविधिबाट ४ लाख ९४ हजार ६१३ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट ११ हजार ५७५ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् । त्यसैगरी … Continue reading नेपालमा साउन ३० सम्मको कोरोना अपडेटः २५,५५१ संक्रमित, १७ हजार बढी निको र मृतकको संख्या ९९ पुग्यो