आज काठमाण्डौं उपत्यकाका ९५ सहित ४६८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २६ हजार नाघ्यो

३१ साउन, काठमाण्डौं । नेपालमा आज काठमाण्डौं उपत्यकाका ९५ जनासहित ४६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज सबैभन्दा बढी काठमाडौंमा ७८ जना, मोरङमा ६५ जना, सर्लाहीमा ५४ जना, कपिलवस्तुमा ३२ जना, पर्सामा २४ जना, धनुषामा २५ जना र मकवानपुरमा २१ जना संक्रमित थपिएका छन् । साथै आज भक्तपुरमा … Continue reading आज काठमाण्डौं उपत्यकाका ९५ सहित ४६८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २६ हजार नाघ्यो