आज पनि १२४ जनाले कोरोना जितेर घर फर्किए, निको हुनेको संख्या १७,२०१ पुग्यो

३१ साउन, काठमाडौं । नेपालमा आज १२४ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न अस्पताल तथा आइसोलेशनमा उपचाररत १२४ जना संक्रमणबाट निको भएर घर फर्किएका हुन् । आज १२४ जना निको भएसँगै नेपालमा कोरोना संक्रमणबाट हालसम्म निको हुनेको संख्या १७ हजार २०१ पुगेको छ । निको हुनेको यो … Continue reading आज पनि १२४ जनाले कोरोना जितेर घर फर्किए, निको हुनेको संख्या १७,२०१ पुग्यो