यस्तो छ नेपालमा साउन ३१ गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण

३१ साउन, काठमाण्डौं । नेपालमा शनिबार (३१ साउन) सम्म पिसीआर प्रविधिबाट ५ लाख ५ हजार ६६० वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट ११ हजार ४७ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले शनिबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् । त्यसैगरी हालसम्म … Continue reading यस्तो छ नेपालमा साउन ३१ गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण