आज काठमाण्डौं उपत्यकाका १७२ सहित ६४१ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २६,६६० पुग्यो

३२ साउन, काठमाण्डौं । नेपालमा आज काठमाण्डौं उपत्यकाका १७२ जनासहित ६४१ जना कोरोना संक्रमणका नयाँ विरामी थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज सबैभन्दा बढी काठमाण्डौंमा १२६ जना, मोरङमा १०० जना, बारामा ६९ जना, पर्सामा ६४ जना, रुपन्देहीमा ५५ जना, ललितपुरमा ३८, चितवनका २७ र धनुषामा ३७ जना थपिएका छन् । साथै आज … Continue reading आज काठमाण्डौं उपत्यकाका १७२ सहित ६४१ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २६,६६० पुग्यो