back
CTIZAN AD

आज काठमाण्डौं उपत्यकाका १७२ सहित ६४१ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २६,६६० पुग्यो

वि.सं.२०७७ साउन ३२ आइतवार

705 

shares

३२ साउन, काठमाण्डौं । नेपालमा आज काठमाण्डौं उपत्यकाका १७२ जनासहित ६४१ जना कोरोना संक्रमणका नयाँ विरामी थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज सबैभन्दा बढी काठमाण्डौंमा १२६ जना, मोरङमा १०० जना, बारामा ६९ जना, पर्सामा ६४ जना, रुपन्देहीमा ५५ जना, ललितपुरमा ३८, चितवनका २७ र धनुषामा ३७ जना थपिएका छन् । साथै आज भक्तपुरमा ८ जना नयाँ संक्रमित थपिएका छन् ।

आज एपिएफ अस्पताल काठमाण्डौंमा काठमाण्डौंका ३ जना, भरतपुर अस्पतालमा चितवनका २७, मोरङका १, भेरी अस्पताल दाङमा बाँकेका १०, बर्दियाका २, दाङका १ जना, विदल्याव काठमाण्डौंमा काठमाण्डौंका ६, ललितपुरका १, मोरङका ६, पर्साका २ जना, विएण्डबी अस्पतालमा ललितपुरका १ जना, धुलिखेल अस्पतालमा पर्साका ११ जना, ह्याम्स अस्पतालमा भक्तपुरका १, धनुषाका १, कन्चनपुरका १, काठमाण्डौंका १९, ललितपुरका १ र नुवाकोटका १, पर्साका २, सिन्धुलीका १ जना, नेपाल कोरिया मैत्री अस्पतालमा काठमाण्डौंका ४, सर्लाहीका १ र पर्साका १ जनामा जनामा संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा बाराका ६५, काठमाण्डौंका १७ र रौतहटका १३ जना, पाटन अस्पताल ललितपुरमा भक्तपुरका १, धनुषाका ३, काठमाण्डौंका ९, ललितपुरका २७, महोत्तरीका १, मकवानपुर १, सुनसरीका १ जना, सुर्या ल्याव काठमाडौंमा बाराका १, झापाका १, काठमाण्डौंका ६ जना, स्टार अस्पताल सानेपामा गरिएको परीक्षणमा बाराका १, भक्तपुरका २, धनुषाका १, काठमाण्डौंका ९ र ललितपुरका ६ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा गरिएको परीक्षणमा सप्तरीका ११, सिराहाका २ जना, कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा इलामका १, मोरङका ७३, सिराहाका १, सुनसरीका १ जना, नारायणी अस्पताल वीरगन्जमा गरिएको परीक्षणमा बाराका १ र पर्साका ४६ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा बाराका १, मोरङका २० जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा धनुषाका ३२, महोत्तरीका ७, रौतहटका १ जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतामा गरिएको परीक्षणमा भक्तपुरका १, काठमाण्डौंका २४, ललितपुरका २, सर्लाहीका १ जना, टिचिङ अस्पतालमा बर्दियाका १, बर्दियाका ३, कैलालीका २, काठमाण्डौंका २९, लम्जुङका १, नवलपरासी पश्चिमका २, पर्सा र ताप्लेजुङका १÷१ जनामा संक्रमण पुष्टि भएको छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जुम्लाका १, रुकुमपश्चिमका १, लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा कपिलवस्तुका १, नवलपरासी पश्चिमका ३, रुपन्देहीका ३ जना, नेशनल प्याथल्याव बुटवलमा नवलपरासी पश्चिमका १, रुपन्देहीका २८ जना, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कास्कीका ५, तनहुँका ४ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा कपिलवस्तुका १, नवलपरासी पश्चिमका २ र रुपन्देहीमा २७ जना संक्रमित थपिएका छन् ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा बाग्लुङका १, कास्कीका ६, नवलपरासीपूर्वका २, पर्वतका १, पर्साका १, तनहुँका १, दाङका ३ र राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दाङका ३ र रोल्पाका २ जना, सेति प्रादेशिक अस्पताल धनगढीमा गरिएको परीक्षणमा कैलालीका १, कन्चनपुरका ४ जना गरी  आज जम्मा ६४१ जना संक्रमित थपिएका छन् । जसमा २१८ जना महिला र ४२३ पुरुष रहेका छन् ।
आज थपिएका ६४१ जनासँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २६ हजार हजार ६६० पुगेको छ ।

आज काठमाण्डौं उपत्यकाका ९५ सहित ४६८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २६ हजार नाघ्यो

वि.सं.२०७७ साउन ३२ आइतवार १६:५८ मा प्रकाशित

दुर्गा प्रसाईँ थप तीन दिन प्रहरी नियन्त्रणमै

दुर्गा प्रसाईँ थप तीन दिन प्रहरी नियन्त्रणमै

वीरगञ्ज (पर्सा) । पर्सा जिल्ला अदालतले आज मेडिकल व्यवसायी तथा...

डाडाखेत-राहुघाट प्रसारण लाइन आयोजना : निर्णय भएको दुई वर्षपछि रुख कटान आदेश

डाडाखेत-राहुघाट प्रसारण लाइन आयोजना : निर्णय भएको दुई वर्षपछि रुख कटान आदेश

म्याग्दी । म्याग्दीमा निर्माणाधिन १३२ केभी क्षमताको डाडाखेत–राहुघाट प्रसारण लाइन...

निरन्तर तेस्रो पटक शून्य बेरुजु बन्न सफल महाभारत गाउँपालिका

निरन्तर तेस्रो पटक शून्य बेरुजु बन्न सफल महाभारत गाउँपालिका

धुलिखेल (काभ्रेपलाञ्चोक) । काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिकामा यसवर्ष पनि शून्य...

पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ

पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ

झापा । पूर्वीनाका काँकरभिट्टामा खटिएको सशस्त्र प्रहरीको टोलीले एक करोड...

नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

काठमाडौँ । बजारको मागअनुसार सूचना प्रविधि क्षेत्रको जनशक्ति उत्पादन गर्न...

राष्ट्रियसभाका सांसद : सीमान्तकृत समुदायलाई प्राथमिकतामा राख्न आग्रह

राष्ट्रियसभाका सांसद : सीमान्तकृत समुदायलाई प्राथमिकतामा राख्न आग्रह

काठमाडौँ । राष्ट्रियसभाको बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रस्तुत गरेको विनियोजन...