back
CTIZAN AD

आजपनि घट्यो सुनको भाउ,कति छ त आज प्रतितोला ?

वि.सं.२०७७ साउन ३२ आइतवार

738 

shares

३२ साउन, काठमाडौं । निरन्तर बढेर केही दिनदेखि  ओरोलो लाग्दै आएको सुनको भाउ आज पनि घटेको हो ।

शुक्रबार तोलाको ९८ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज दुईसय रुपैयाँले घटेर ९८ हजार ४ सय रुपैयाँमा कारोबार भएको छ ।


नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुन प्रतितोला ९७ हजार ९ सय रुपैयाँ र चाँदी प्रतितोला १३२५ रुपैयाँमा कारोबार भएको छ । शुक्रबारको तुलनामा चाँदीको भाउ पनि प्रतितोला ३० रुपैयाँले घटेको हो ।

आजपनि ८ सयले बढ्यो सुनको भाउ, हेर्नुहोस् कति छ त आज प्रतितोला ?

वि.सं.२०७७ साउन ३२ आइतवार १५:३८ मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष...

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

काठमाडौँ । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा...

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...