back
CTIZAN AD

नेशनल लाइफले आफ्ना शेयरधनीलाई १७.५ प्रतिशत लाभांश दिने

वि.सं.२०७७ साउन ३२ आइतवार

684 

shares

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले १७.५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ। कम्पनीले १५ प्रतिशत नगद लाभांश र २.५ प्रतिशत बोनस सेयर दिने भएको हो।

बिमा समितिबाट आर्थिक वर्ष २०७५/७६ को लेखापरीक्षण प्रतिवदेन स्वीकृत भएसँगै कम्पनीले लगानीकर्तालाई दिने लाभांश तोकेको हो।

सेयरधनीले चुक्ता पुँजी तीन अर्ब ८ करोड रुपैयाँको १५ प्रतिशत नगद पाउने छन्।

साथै यसै पुँजीको २.५ प्रतिशत बोनस शेयर दिने छ। बोनस सेयरमा लाग्ने कर पनि नगद लाभांसबाटै कट्टा हुने कम्पनीले जनाएको छ।

वि.सं.२०७७ साउन ३२ आइतवार १५:३६ मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष...

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पछिल्लो समय मानसिक समस्या मौन महामारीका...

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

भरतपुर । चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को...