आज १३४ जना निको भएसँगै, कोरोना संक्रमणबाट निको हुनेको संख्या १७,३३५ पुग्यो

३२ साउन, काठमाडौं । नेपालमा आज १३४ जनाले कोरोनालाई जितेर घर फर्किएसँगै कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या हालसम्मा १७ हजार ३३५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न अस्पताल तथा आइसोलेशनमा उपचाररत १३४ जना संक्रमणबाट निको भएर घर फर्किएका हुन् ।आज १३४ जना निको भएसँगै नेपालमा कोरोना संक्रमणबाट हालसम्म निको हुनेको संख्या … Continue reading आज १३४ जना निको भएसँगै, कोरोना संक्रमणबाट निको हुनेको संख्या १७,३३५ पुग्यो