back
CTIZAN AD

आज १३४ जना निको भएसँगै, कोरोना संक्रमणबाट निको हुनेको संख्या १७,३३५ पुग्यो

वि.सं.२०७७ साउन ३२ आइतवार

729 

shares

३२ साउन, काठमाडौं । नेपालमा आज १३४ जनाले कोरोनालाई जितेर घर फर्किएसँगै कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या हालसम्मा १७ हजार ३३५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न अस्पताल तथा आइसोलेशनमा उपचाररत १३४ जना संक्रमणबाट निको भएर घर फर्किएका हुन् ।आज १३४ जना निको भएसँगै नेपालमा कोरोना संक्रमणबाट हालसम्म निको हुनेको संख्या १७ हजार ३३५ पुगेको छ ।

निको हुनेको यो संख्या कुल संक्रमित मध्ये ६६ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।

हालसम्म कुन प्रदेशमा कति निको भए त ?
प्रदेश १ मा १,१०८, प्रदेश २ मा ३,६१२, बाग्मति प्रदेशमा ६५४, गण्डकी प्रदेशमा १,५२८ प्रदेश नं ५ मा ४,२८८, कर्णाली प्रदेशमा १९३८ र सुदूरपश्चिम प्रदेशमा ४२०७ जना गरी हालसम्म १७ हजार ३३५ जना संक्रमणबाट मुक्त भएका छन् ।

आज पनि १२४ जनाले कोरोना जितेर घर फर्किए, निको हुनेको संख्या १७,२०१ पुग्यो

वि.सं.२०७७ साउन ३२ आइतवार १८:३१ मा प्रकाशित

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानको स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा खोलाको किनारमा पाँच जनाको बेवारिसे...

रोल्पामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु, बेपत्ता नौ जनाको पहिचान खुल्याे

रोल्पामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु, बेपत्ता नौ जनाको पहिचान खुल्याे

रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

कृष्ण दवाडी, कास्की । हलको एक कुनामा ह्विलचियरमा बसिरहेकाछन् थियो...