नेपालमा साउन ३२ सम्मको कोरोना अपडेटः २६,६६० संक्रमित, १७,३३५ जना निको, मृतकको संख्या १०४ पुग्यो

३२ साउन, काठमाण्डौं । नेपालमा आइतबार (३२ साउन) सम्म पिसीआर प्रविधिबाट ५ लाख १७ हजार ९०७ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट १२ हजार २४७ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् । त्यसैगरी … Continue reading नेपालमा साउन ३२ सम्मको कोरोना अपडेटः २६,६६० संक्रमित, १७,३३५ जना निको, मृतकको संख्या १०४ पुग्यो