यस्तो छ हेर्नुहोस् नेपालमा भदौ १ गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण

१ भदौ काठमाण्डौं । नेपालमा सोमबार ( १ भदौ ) सम्म पिसीआर प्रविधिबाट ५ लाख २९ हजार ४२७ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट ११ हजार ५२० वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् । … Continue reading यस्तो छ हेर्नुहोस् नेपालमा भदौ १ गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण