हालसम्म १७,५८० जना कोरोना संक्रमणबाट मुक्त, कुन प्रदेशमा कति निको भए त ?

२ भदौ, काठमाडौं। नेपालमा आज ८५ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न अस्पताल तथा आइसोलेशनमा उपचाररत ८५ जना संक्रमणबाट निको भएर घर फर्किएका हुन् । आज ८५ जना निको भएसँगै नेपालमा कोरोना संक्रमणबाट हालसम्म निको हुनेको संख्या १७ हजार ५८० पुगेको छ । निको हुनेको यो संख्या … Continue reading हालसम्म १७,५८० जना कोरोना संक्रमणबाट मुक्त, कुन प्रदेशमा कति निको भए त ?