आज काठमाडौं उपत्यकाका १५९ सहित ६८१ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २८,९३८ पुग्यो

३ भदौ, काठमाडौं । नेपालमा आज काठमाण्डौं उपत्यकाका १५९ जनासहित ६८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा १३४, ललितपुरमा १७ र भक्तपुरमा ८ जना संक्रमित थपिएका छन् । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार आज प्रदेश १ को ओखलढुंगामा १ महिला, झापामा १६ पुरुष, पाँचथरमा … Continue reading आज काठमाडौं उपत्यकाका १५९ सहित ६८१ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २८,९३८ पुग्यो