नेपालमा आजसम्मको कोरोना अपडेटः २८,९३८ संक्रमित, १७,७०० निको, मृतकको संख्या १२० पुग्यो

३ भदौ, काठमाडौं । नेपालमा बुधबार ( ३ भदौ) सम्म पिसीआर प्रविधिबाट ५ लाख ५४ हजार ३८८ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट ११ हजार ११८ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् । त्यसैगरी … Continue reading नेपालमा आजसम्मको कोरोना अपडेटः २८,९३८ संक्रमित, १७,७०० निको, मृतकको संख्या १२० पुग्यो