आज काठमाडौं उपत्यकाका २ सयसहित ७०७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २९,६४५ पुग्यो
४ भदौ, काठमाडौं । नेपालमा आज काठमाडौं उपत्यकाका २ सय जनासहित देशैभरी ७०७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा १७४, ललितपुरमा १८ र भक्तपुरमा ८ जना संक्रमित थपिएका हुन् । मन्त्रालयका अनुसार आज प्रदेश १ को उदयपुमा ४, झापामा १, तेह्रथुममा ९ जना, धनकुटामा १ जना, मोरङमा ९ … Continue reading आज काठमाडौं उपत्यकाका २ सयसहित ७०७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २९,६४५ पुग्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed